८१ वर्षीया रेवता भन्छिन्– यो सरकारले मेरो छोराको हत्यारा पत्ता लगाइदिन्छ भन्ने आशा छ
setopati.com · Wed Jul 22 15:28:33 GMT 2026

१६ वर्ष भयो, रेवता धिताल हरेक साउन ६ गते दाङ, तुलसीपुर–६ स्थित त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको केन्द्रीय कार्यालय पुग्छिन्।
८१ वर्षीया रेवता बुधबार बिहान पनि सहयोगीका साथ कार्यालय पुगिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)