मेस्सी उत्कृष्ट खेलाडी घोषित
nepalnews.com · Wed Jul 22 15:36:40 GMT 2026
काठमाडौँ । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ।
विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको सहभागितामा गरेको मतदानको आधारमा मेस्सीले उत्कृष्ट खेलाडी घोषित भएको एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)