बाली जोगाउन अर्घाखाँचीमा २० जना ‘बाँदर हेरालु’ माग, मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक
nepalpress.com · Wed Jul 22 15:44:17 GMT 2026

रूपन्देही । अर्घाखाँची जिल्लामा बाँदरको उपद्रवका कारण कृषि बालीमा हुने क्षति रोक्न डिभिजन वन कार्यालय अर्घाखाँचीले २० जना ‘बाँदर हेरालु’ माग गरेको छ ।
डिभिजन वन कार्यालयले मङ्गलबार एक सूचना जारी गर्दै जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा कृषि बालीको संरक्षण तथा बाँदर व्यवस्थापनका लागि दरखास्त आह्वान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)