वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
nepalsamaya.com · Wed Jul 22 15:47:00 GMT 2026

काठमाडौं। वीरगञ्जस्थित घण्टाघरदेखि अलखियामठसम्मको खण्डमा बाँकी रहेका संरचना आजदेखि हटाउन पुनः सुरु गरिएको छ। सडक डिभिजन कार्यालय, हेटौँडाले वीरगञ्ज महानगरपालिकाको मुख्य सडक घण्टाघर–अलखियामठ खण्डलाई विस्तार अभियान पुनः प्राथमिकताका साथ सुरु भएको हो।
गहवामाई चौथो रथयात्रालाई सहज रूपमा सम्पन्न गराउन अभियान केही दिनका लागि स्थगित गरिएको सडक विस्तार पुनः सुरु गरिएको डिभिजन कार्यालयका इन्जिनियर दुर्गाप्रसाद शर्माले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)