कर्णालीमा प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित, अब बिहीबार बस्ने
baahrakhari.com · Wed Jul 22 16:03:35 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशसभाको कार्यव्यवस्थ परामर्श समितिको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको छ ।
यसअघि बुधबार साँझ ५ बजे बस्ने गरी बैठकको समय तय भएको थियो । बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)