पूर्वाधार विकासका निर्णयप्रति निर्माण व्यवसायी महासंघको स्वागत
baahrakhari.com · Wed Jul 22 16:03:18 GMT 2026

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त ‘मुकेश’ले वर्तमान सरकारबाट पूर्वाधार क्षेत्रको विकासका लागि भएका पछिल्ला निर्णयहरूको स्वागत गरेका छन् ।
दाङको घोराहीमा बुधबार निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको छैठौँ साधारणसभा एवं तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष पन्तले पूर्वाधारमैत्री निर्णयहरूका लागि सरकारप्रति आभार व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)