रामगोपालपुर नगरपालिकाका वडाध्यक्ष मृत फेला
palikakhabar.com · Sun Aug 25 05:05:10 UTC 2024

महोत्तरी- रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित कलभर्ट छेउमा आज बिहान उनी मृत फेला परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)