पाकिस्तानद्वारा अमेरिकासँग १० अर्ब डलर सहयोग माग
deshsanchar.com · Wed Jul 22 13:45:36 GMT 2026

विदेशी मुद्रा सञ्चिति सुदृढ गर्ने र आर्थिक दबाब कम गर्ने उद्देश्यले पाकिस्तानले संयुक्त राज्य अमेरिकासँग १० अर्ब अमेरिकी डलरको विनिमय स्थिरीकरण (एक्सचेन्ज स्टेबिलाइजेसन) सुविधा उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)