लिमिटेडको अघिल्लो आवको खाद्यान्न ३७ प्रतिशतभन्दा बढी मौज्दात
deshsanchar.com · Wed Jul 22 14:15:51 GMT 2026

हुम्ला – खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको आर्थिक वर्ष ०८२।०८३ को कुल जिल्लाका लागि निर्धारण गरिएको कोटाको खाद्यान्नमध्ये ३७ प्रतिशतभन्दा बढी मौज्दात रहेको छ। सो खाद्यान्न एउटा शाखा कार्यालय, दुई वटा डिपो र दश वटा बिक्री केन्द्रबाट बिक्री गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)