लिमीको उच्च पाटनमा वन घोडाको संख्या बढ्दै
deshsanchar.com · Wed Jul 22 14:18:09 GMT 2026

हुम्ला – जिल्लाको उत्तरी नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको लाप्चा क्षेत्रको पाटनमा बन घोडा बथानै बथान देखिने गरेका छन। लिमीबाट लाप्चा जानेक्रममा टाक्चीबाट माथि चढ्ने बित्तिक्कै जताततै बन घोडाको बथान देखिने गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)