एआई युगमा नैतिक नेतृत्व आवश्यक : डा. सञ्जय प्रधान
newsofnepal.com · Wed Jul 22 16:12:13 GMT 2026

काठमाडौं .
नेपालले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) नीति लागू गरी राष्ट्रिय एआई केन्द्र स्थापना गरेसँगै डिजिटल रूपान्तरणलाई तीव्रता दिइरहेका बेला काठमाडौंमा ‘एआई फर ह्युम्यानिटीः नेभिगेटिङ द ग्रेट सोसाइटल च्यालेन्जेस अफ द एआई एज’ विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)