खुला सीमादेखि कुलतसम्म : मधेशमा फैलिँदो लागुऔषध संकट, जोखिममा युवा जमात
shilapatra.com · Wed Jul 22 16:17:24 GMT 2026

आज मंगलबार पर्साको जगरनाथपुर गाउँपालिका–४ स्थित हुलाकी सडकमा प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट २० किलो ६८७ ग्राम गाँजासहित भारतको बिहार, सितामढीका ३३ वर्षीय रहमद अन्सारीलाई पक्राउ गर्यो ।
चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बीआर ०६ बीएच ५४९६ नम्बरको कारमा पछाडिको सिटमुनि प्लास्टिकको झोलामा लुकाएर राखिएको गाँजा बरामद भएपछि मधेश प्रदेश फेरि एकपटक लागुऔषध ओसारपसारको प्रमुख मार्गका रूपमा चर्चामा आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)