विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्यो सकुशल उद्धार
khabarhub.com · Wed Jul 22 16:29:50 GMT 2026

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका एक युवकलाई समयमै खटिएको प्रहरी टोलीले सकुशल उद्धार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)