कागेश्वरी मनोहराबाट राष्ट्रिय युवा संघ नेपालको एकमहिने वृक्षरोपण अभियान शुभारम्भ
shilapatra.com · Sun Jun 28 08:46:00 GMT 2026

राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय वृक्षरोपण दिवस तथा ७५औँ मदन जयन्तीको अवसरमा सञ्चालन गर्ने एकमहिने बृहत् वृक्षरोपण अभियान कागेश्वरी मनोहरा नगरपालिका–१, गागलबाट शुभारम्भ गरेको छ ।
नेकपा (एमाले)का नेता विशाल भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मुकुन्द गजुरेल, वडा नं. १ का आमा समूह, स्थानीय जनप्रतिनिधि, राष्ट्रिय युवा संघका नेता–कार्यकर्ता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)