प्रतियोगितामध्येको एक स.बल ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि सुरु हुने
barnanmedia.com · Sat Aug 29 22:12:38 GMT 2026
विद्यालयस्तरीय खेलकुद प्रतियोगताको पुरानो प्रतियोगितामध्येको एक स.बल ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि सुरु हुने भएको छ ।
कार्निभलअन्तर्गत ब्वाइज/गर्ल्स बास्केटबल र फुटबल हुने आयोजक ज्ञानोदय बाल वाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले जानकारी गराउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)