आगामी वर्षको सुरुवातमै ट्रम्पले भारत भ्रमण गर्ने
himalpress.com · Sat Jun 27 08:59:33 GMT 2026

काठमाडौँ- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी वर्षको सुरुवातमै भारतको भ्रमण गर्न सक्ने बताएका छन्।
उनले यो कुरा समाचार एजेन्सी आईएएनएसलाई दिएको एक अन्तर्वार्तामा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)