कैलाश मानसरोवर यात्राबारे भारतको चेतावनी, नेपालमा अलपत्र परे भारतीय तीर्थयात्री
nepalpress.com · Sun Jun 28 09:00:18 GMT 2026

काठमाडौं। भारतको विदेश मन्त्रालयले निजी टुर अपरेटरमार्फत कैलाश मानसरोवर यात्रा गर्ने भारतीय नागरिकका लागि विशेष यात्रा चेतावनी (एडभाइजरी) जारी गरेको छ।
मन्त्रालयले हालै निजी टुर अपरेटरहरूले आयोजना गरेका कैलाश मानसरोवर यात्राका क्रममा नेपालमा अलपत्र परेका धेरै भारतीय नागरिकबाट सहयोग तथा उद्धारसम्बन्धी अनुरोध प्राप्त भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)