बजेटलाई सघाउने गरी मौद्रिक नीति ल्याउँदै छौँ : कार्यकारी निर्देशक पौडेल
shilapatra.com · Sun Jun 28 08:58:00 GMT 2026

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरुप्रसाद पौडेलले सरकारले ल्याएको बजेटलाई सहयोग हुने गरी मौद्रिक नीति ल्याउने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार महासंघले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको 'डिकोडिङ मोडर्न बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स' कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)