देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ काम गर्न निर्देशन
barnanmedia.com · Sat Jun 06 23:12:24 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल सरकारका कानुन अधिकृतहरूलाई देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ काम गर्न निर्देशन दिएकी छन् ।
आज यहाँ आयोजित दोस्रो कानुन अधिकृत सम्मेलन, २०८३ को समापन समारोहमा उनले कानुन मन्त्रालयमा नियमित गरिने कानुन निर्माणका कार्यले सामान्य नागरिकको जीवनमा ठूलो प्रभाव पार्ने भन्दै जिम्मेवारीलाई सचेततापूर्वक निर्वाह गर्न आग्रह गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)