भारत र चीनले दिने ऋण विश्व बैंक र एडिबीको भन्दा महँगो हुने गर्छ- अर्थमन्त्री स्वर्णिम वाग्ले
setopati.com · Sun Jun 28 09:08:00 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत र चीनबाट लिने ऋण सहयोग विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) ले दिने ऋणभन्दा महँगो हुने गरेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा मन्त्री वाग्लेले यसरी आउने ऋणमा पनि साधनस्रोत र विशेषज्ञता लिनुपर्ने सर्त हुने गरेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)