जर्मन चिडियाखानामा जन्मिए दुर्लभ सुमात्रा बाघका दुई डमरु
bbc.com · Mon Aug 21 06:17:27 GMT 2023
जर्मनीको फ्र्याङ्कफर्टस्थित चिडियाखानामा जन्मिएका दुर्लभ सुमात्रा बाघका दुई डमरुलाई पहिलो पटक सार्वजनिक गरिएको छ। तिनीहरू गएको जुन महिनामा जन्मिएका थिए।
इन्डोनेशियाको सुमात्रा द्वीपमा मात्र पाइने अतिसङ्कटापन्न जातको उक्त बाघको उपप्रजाति लोपोन्मुख छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)