सशस्त्रले नियन्त्रणमा लिएको ७७५ गाडी बिवाईडी कम्पनीका, भन्सार छलीको आशंकामा छानबिन हुँदै
nepalpress.com · Thu Jun 04 12:43:20 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७ सय ७५ वटा विद्युतीय गाडीलाई नियन्त्रणमा लिएको छ । भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा सशस्त्र प्रहरीले गए राति विभिन्न स्थानबाट यी गाडीहरू नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टका अनुसार नियन्त्रणमा लिइएका अधिकांश गाडीहरू बीवाईडी कम्पनीका रहेका छन् । जुन कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक प्रालि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)