तीन दशकपछि ठुलो आँट गरेर र जोखिम मोलेर करका दर परिवर्तनको निर्णय : अर्थमन्त्री वाग्ले
barnanmedia.com · Sat Jun 06 23:37:18 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तीन दशकपछि ठुलो आँट गरेर र जोखिम मोलेर करका दर परिवर्तनको निर्णय गरिएको बताएका छन्।
नेपाल उद्योग परिसंघ (सीएनआई) को २३औँ वार्षिक उत्सवको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले लगानीकर्ताको प्रोत्साहन र अर्थतन्त्र सुधारको उद्देश्यले जोखिम उठाएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)