अघि बढ्यो जलविद्युत् आयोजनाहरूको आरसीओडी थप्ने प्रक्रिया
barnanmedia.com · Wed Jul 22 22:39:47 GMT 2026

विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेर निर्माणका विभिन्न चरणमा रहेका तर निर्धारित समयमा व्यावसायिक उत्पादनमा आउन नसकेका जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसीओडी) थप्ने प्रक्रिया अघि बढेको छ।
यसका लागि नेपाल विद्युत् प्राधिकरणले आयोजनाहरूलाई पहिलोपटक स्पष्ट मापदण्डका आधारमा चार समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)