नेपाल–चीन सीमा क्षेत्रको बाढीका दुई भाइरल भिडियोको वास्तविकता के हो ?
nepalpress.com · Thu Aug 27 11:52:04 GMT 2026

काठमाडौं। बुधबार आएको बाढीका प्रमाणित भिडियोमध्ये दुईवटा भिडियोले विशेष ध्यान खिचेका छन्। ती भिडियोमा देखिएको विनाशको दृश्य निकै भयावह छ।
दुवै भिडियोमा नेपाल र चीनबीचको सीमा नजिकैको उपत्यकामा पानीको ठूलो भेलले पूरै क्षेत्र ढाकेको देखिन्छ। मानिसहरू तीव्र गतिमा आइरहेको बाढीबाट जोगिन भागिरहेको दृश्य भिडियोमा कैद भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)