बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्क विहीन
annapurnapost.com · Thu Aug 27 11:50:19 GMT 2026

सिन्धुपाल्चोक :
रसुवामा आएको बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना व्यक्तिसँग सम्पर्क हुन नसकेको विवरण सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा सम्पर्क विहीन व्यक्तिहरूको विवरण संकलन गरी सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)