मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई
barnanmedia.com · Wed Jul 22 23:46:43 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी गठित समिति (टस्क फोर्स) ले अन्तरिम प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदन बुझ्दै बुधबार उनले देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यावहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)