खैरो हेरोइनसहित एक जना पक्राउ
ratopati.com · Sun Jun 28 09:28:33 GMT 2026

काठमाडौँ । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६ दुर्गौलिया घर भएका ३४ वर्षीय जगदीश यादव छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)