मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
deshsanchar.com · Wed Jul 22 22:23:40 GMT 2026

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंश जस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)