अमेरिकी डलर, युरो र दिनारको मूल्य बढ्दा पाउन्डको घट्यो
barnanmedia.com · Thu Jul 23 00:12:16 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनासहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ। तर, पाउन्डसहित केही मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)