काभा पुरुष भलिबल च्याम्पियनसिप : नेपालले दोस्रो खेलमा श्रीलंकासँग खेल्दै
onlinekhabar.com · Thu Jul 23 00:15:04 GMT 2026
७ साउन, काठमाडौं । पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ ।
नेपाल र श्रीलंकाबीचको खेलमा इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा नेपाली समय अनुसार ११:१५ बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)