व्यास नगरप्रमुखको पुनः मतगणना असार २ गते
ukaalo.com · Fri May 24 22:11:27 UTC 2024

तनहुँ– तनहुँको व्यास नगरपालिका प्रमुखको पुनः मतगणना आगामी असार २ गते हुने भएको छ। उच्च अदालत पोखराले गत जेठ १ गते गरेको फैसलाको शुक्रबार सार्वजनिक पूर्णपाठअनुसार असार २ गते पुनः मतगणना हुन लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)