मंसिरमा सूचना प्रविधि मेला
lokaantar.com

‘डिजिटल’ रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले सूचना प्रविधिसम्बन्धी मेलाको आयोजना हुने भएको छ ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेसले आयोजना गर्ने उक्त मेलाको नाम ‘एनएएस आइटी एक्स्पो’ राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)