अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछ: ट्रम्प
barnanmedia.com · Thu Jul 23 00:34:15 GMT 2026

अमेरिकाका राष्ट्रपति ट्रम्पले फेरि इरानमा बम विस्फोट गर्ने धम्की दिएका छन्।
सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानले हर्मुज स्ट्रेटमा जहाजमा आक्रमण गर्यो उसका पुल र पावर प्लान्ट उडाइ दिने चेतावनी दिएका हुन्।।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)