यस्ताे छ आजकाे माैसम, यी पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
shilapatra.com · Thu Jul 23 00:38:00 GMT 2026

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)