श्रीविष्णुको प्रिय दिनमा राशिफल
hamrakura.com · Thu Jul 23 00:00:00 GMT 2026
आजको पञ्चाङ्ग
मिति २०८३ साउन ७ गते बिहीबार, इस्वीसंवत जुलाई २३ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार आषाढशुक्लपक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढशुक्लपक्षको नवमी तिथि बिहानमा ८ः५० बजेसम्म त्यसपछि दशमी तिथि लाग्नेछ । नक्षत्रमा विशाखा रातिमा ३ः५५ बजेसम्म त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शुक्ल ४२ घटि ४४ पलासम्म त्यसपछि शुभ योग लाग्नेछ। करणमा तैतिल अहोरात्र रहनेछ । आनन्दादि योगमा प्रवर्द्ध रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)