नेकपा संस्थापक पुष्पलालको ४८औँ स्मृति दिवस आज, देशभर विविध कार्यक्रम
shilapatra.com · Thu Jul 23 00:47:00 GMT 2026

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् ।
१५ असार १९८१ मा रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाएका थिए । उनी शहीद गंगालालका भाइ हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)