सात कारणले अत्तालिएको छ शक्तिशाली मोदी सरकार
barnanmedia.com · Thu Jul 23 00:44:58 GMT 2026

काठमाडौं । भारतमा परीक्षा प्रश्नपत्र बाहिरिँदा अनलाइनबाट सुरु भएको आक्रोश सडकमा पोखिएको छ ।
विद्रोहको पुस्तान्तरणमा परिणत यो आन्दोलनले भारतीय युवाहरूलाई उपयोग गरेर बेवास्ता गर्ने प्रणालीविरुद्ध आवाज उठाएको जानकारहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)