पहिरोले एकसातादेखि तातोपानी नाका ठप्प हुँदा करोडौंका सामान बोकेका कन्टेनर अलपत्र
kendrabindu.com · Thu Jul 23 01:02:55 GMT 2026

सिन्धुपाल्चोक । लगातारको वर्षापछि नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका ७ दिनदेखि ठप्प छ । सडक पहिरो र भासिँदा चीनतर्फ करोडौं रुपैयाँका सामान बोकेका करिब १ सय ५० कन्टेनर रोकिएका छन् । नेपालतर्फ पनि दर्जनौं कन्टेनर अलपत्र परेका छन् ।
भूकम्पयता उठ्न नसकेको तातोपानी बजारमा बर्सेनि दोहोरिने यही समस्या फेरि दोहोरिएपछि व्यापारीले ‘हिरो नाका अहिले जिरो नाका बनेको’ भन्दै सरकारप्रति गुनासो गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)