नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै
khabarhub.com · Thu Jul 23 01:04:00 GMT 2026

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)