यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
setopati.com · Thu Jul 23 01:06:33 GMT 2026

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)