मनसुनजन्य विपद्मा सरकारको उदासीनता किन ? [भिडियो]
hamrakura.com · Thu Jul 23 00:00:00 GMT 2026
काठमाडौँ। मनसुन सक्रिय भएसँगै विपद् व्यवस्थापनमा सरकारको तयारी कमजोर रहेको आरोप लगाउँदै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा दर्ता गरेको प्रस्तावमार्फत सरकारले विपद् पूर्वतयारीलाई गम्भीर रूपमा नलिएको आरोप लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)