रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग
dcnepal.com · Sun Jun 28 09:36:47 GMT 2026

ढोरपाटन (बागलुङ)। बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई रु १५ लाखको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग गरेको छ। नेपाल रेडक्रस सोसाइटीले सञ्चालन धौलागिरि प्रादेशिक अस्पातल क्षेत्रमा सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन जेटेरेटर र कुर्सी सहयोग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)