तनहुँमा भारतीय कारको ठक्करबाट दुई बालबालिकाको मृ त्यु
barnanmedia.com · Sun Jun 28 09:31:45 GMT 2026

तनहुँमा भारतीय कारको ठक्करबाट दुई बालबालिकाको मृ त्यु
मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा शुक्रबार भएको सवारी दुर्घट नामा परी दुई जना बालबा लिकाको मृ त्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)