काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै
neplays.com · Thu Jul 23 01:12:00 GMT 2026
पाकिस्तानमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलङ्कासँग खेल्दैछ ।
नेपाल र श्रीलङ्काबिचको खेल नेपाली समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)