अर्घाखाँचीमा बाली जोगाउन २० जना ‘बाँदर हेरालु’ माग
nepalnews.com · Thu Jul 23 01:11:23 GMT 2026

रूपन्देही । अर्घाखाँची जिल्लामा बाँदरको उपद्रवका कारण कृषि बालीमा हुने क्षति रोक्न डिभिजन वन कार्यालय अर्घाखाँचीले २० जना ‘बाँदर हेरालु’ माग गरेको छ।
डिभिजन वन कार्यालयले मङ्गलबार एक सूचना जारी गर्दै जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा कृषि बालीको संरक्षण तथा बाँदर व्यवस्थापनका लागि दरखास्त आह्वान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)