हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको मृत्यु
lokaantar.com

बागलुङको निसीखोला गाउँपालिका–३ की ३९ वर्षीया सुत्केरी मीना सुनारको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई हिजो बिहान नेपाली सेनाको हेलिकप्टरबाट पोखरा ल्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले सुनारलाई मृत घोषणा गरेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)