आज देशैभर पुष्पलाल स्मृति दिवस मनाइँदै
nepalnews.com · Thu Jul 23 01:16:43 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ।
नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)