निर्माणाधिन घरको ट्यांकीभित्र २ जनाको शव भेटियो
barnanmedia.com · Thu Jul 23 01:46:37 GMT 2026

दाङमा पानी ट्यांकीभित्र २ जनाको शव भेटिएको छ।
तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुई जनाको शव फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)