झलनाथ खनालको अपिल–कम्युनिष्ट शक्तिहरु एकतावद्ध भए मात्र चुनौती सामना गर्न सहज
nepalpress.com · Thu Jul 23 01:59:41 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकै योगदानले नेपालमा कम्युनिष्ट आन्दोलन उचाइमा पुगेको बताएका छन् ।
पुष्पलालको ४८ औं स्मृति दिवस पारेर नेता खनालले सन्देश जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति उच्च सम्मान व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘कमरेड पुष्पलाल हाम्रो देशको कम्युनिष्ट आन्दोलनको प्रणेता र संस्थापक नेता हुनुहुन्छ, उहाँले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणको स्पष्ट वैचारिक मार्गनिर्देशन गर्नुभएको थियो ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)